संसदको आयु अब चार दिन मात्र बाँकी

संसदको आयु अब चार दिन मात्र बाँकी


संविधानसभावाट संसदमा रुपान्तरित भएको व्यवस्थापिका संसदको आयु अव चार दिन मात्र बाँकी रहेको छ । दलहरुले समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची असोज २९ गते निर्वाचन आयोगलाई बुझाउने कार्यक्रम छ ।

सो संगै संसदको कार्यकालमा पनि पूर्णविराम लाग्नेछ । यस सम्वन्धमा दलहरु वीचपनि सहमति भैसकेकोे बताइन्छ । २०७० साल मंसिर ४ गते विद्यमान संसदको निर्वाचन भएको थियो ।