निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्येक जिल्लाको नक्सा सार्वजनिक गरेको छ । आयोगले जिल्ला अनुसार निर्वाचन क्षेत्रको नक्सा सार्वजनिक गरेको हो ।
आयोगले आफ्नो वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधि सभाका लागि १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गरेको थियो ।
जिल्लाको नक्सा हेर्न तल उल्लिखित जिल्ला-नाममा क्लिक गर्नुहोस्-
45.1. नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
प्रतिक्रिया