ओखलढुंगामा कांग्रेस सभापतिविरुद्ध तरुण दल अध्यक्ष

ओखलढुंगामा कांग्रेस सभापतिविरुद्ध तरुण दल अध्यक्ष


नेपाली कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवारविरुद्ध तरुण दल अध्यक्ष ज्ञानेन्द्र रुम्दाली वागी उम्मेदवार उठेका छन् ।

प्रदेशसभा ‘ख’ मा पार्टी रुम्दालीले सभापति प्रदीप सुनुवार विरुद्ध बागी उम्मेवारी दिएका हुन् ।

अर्कै क्षेत्रका सुनुवार ‘ख’ मा आएर उम्मेदवारी दिएको र टिकट वितरणमा अन्याय भएको भन्दै रुम्दालीले आफm्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

रुम्दाली ०७० को संविधानसभा चुनावमा पनि बागी उम्मेदवार बनेका थिए ।