साँढे १५ प्रतिशतका दरले आफ्ना लगानीकर्तालाई नेपाल एसवीआई बैंकले बोनस सेयर दिने निर्णय गरेको छ । बैंक संचालक समितिको बैठंकठकले १५ दशमलव ४२ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
यस्तै, बोनस सेयर कर प्रयोजनका लागि शुन्य दशमलव ८१ प्रतिशत नगद लाभांस पनि उपलब्ध गराउने बैंकले जनाएको छ ।
प्रतिक्रिया