कांग्रेसको घोषणापत्र तयार : पाँच वर्षमा अर्थतन्त्रको आकार ५० खर्ब (घोषणापत्रसहित)

कांग्रेसको घोषणापत्र तयार : पाँच वर्षमा अर्थतन्त्रको आकार ५० खर्ब (घोषणापत्रसहित)


नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र मुलुकको अर्थतन्त्रको आकार ५० खर्ब पुर्‍याउने लक्ष्यसहितको चुनावी घोषणापत्र तयार पारेको छ ।

कांग्रेसले उच्च आर्थिक वृद्धिको महत्वाकांक्षी राष्ट्रिय अभियानसहितको घोषणापत्र मंगलबार सार्वजनिक गर्दैछ ।

यो अवधिमा प्रतिव्यक्ति औषत वार्षिक आय डेढ लाखभन्दा बढी हुने गरी अर्थतन्त्रलाई गतिशील बनाउने कांग्रेसको अठोट छ ।

निकै लामो घोषणा पत्र तयार गरेको कांग्रेसले मधेशबारे समेत यसपटक औपचारिक रुपमा आफ्नो धारणा अघि सारेको छ ।

पुरै घोषणापत्र जस्ताको त्यस्तै पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् :