काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले मनोनयन दर्ता गराएका छन् ।
मनोनयन दर्ता गराउन राष्ट्रिय सभागृह पुगेका मिश्रले मतदाताहरुले मन नबदलिकन देश अगाडि नबढ्ने भन्दै मन बदल्न मतदातालाई आग्रह गरे । आफ्नो जितको आधार पनि जनताले चाहेको परिवर्तन नै भएको उनले बताए ।
आफूहरु साँच्चिकै यो देश बदल्ने भनेर चुनावमा आएको उनले बताए ।
प्रतिक्रिया