प्रतिनिधिसभा सदस्यका लागि पूर्बी रुकुमबाट १६ हजार ९ सय ३४ मत ल्याएर कमला रोका विजयी भएकी छन् ।
विजयी भएसंगे माओवादी केन्द्रका उम्मेद्वारले पहिलो खाता खोल्न सफल भएको छ ।
उनका निकटलम प्रतिद्धन्दी नेपाली कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत मात्र पाएका छन् ।
प्रतिक्रिया