राजु लामाको च्यारिटि सोहरु यूकेमा सम्पन्न

राजु लामाको च्यारिटि सोहरु यूकेमा सम्पन्न


लण्डन । गत हप्ता, चाइल्डरिच इन्टरनेशनल तथा भक्तपुर चन्चेर हस्पिलको सयोगार्थ यूकेमा आयोजना जना गरियको कार्यक्रम राजु लामा मंगोलियन हार्ट यूउके टुर २०१० सम्पन्न भएको छ ।
नेपाली सांगीतिक आकाशमा एउटा नक्षत्रको रुपमा उदाइसकेका गायक राजु लामा आफ्ना नयाँ तथा पुराना चर्चित गीतहरु यूकेको अल्डर्सट, अक्स्फोर्ड, वेम्बेली र प्लुम्स्टेड गरी चार ठाउँमा प्रस्तुति गरिएकोथ्यो, जसमा गायकले यूकेकै नेपाली ब्याण्ड पपेर एड्गे र नत्तुले साथ दिएका थिए ।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक मल गुरुङले बताईन् ।
अमेरिकामै बसोबास गर्ने गायक लामा, यूके बसाइलाई अलि लम्ब्याउँदै नोभेम्बरको तेस्रो हप्तातिर अमेरिका फर्कने गायक लामाले बताएका छन् ।-कान्ति, मेस
बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।