केही बेरअघिबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ ।
राष्ट्रिय सभा गृहमा सुरु भएको सो क्षेत्रबाट नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा लागि गगन थापा, कम्युनिष्ट गठबन्धनबाट डा राजन भट्टराई र विवशेकशील साझाबाट सुबुना बस्नेत उम्मेदवार छन् ।
प्रतिक्रिया