कांग्रेसका नविन्द्रराज जोशी जीवनरामसँग पराजित

कांग्रेसका नविन्द्रराज जोशी जीवनरामसँग पराजित


काठमाडौं–८ को मत परिणाम सार्बजनिजक भएको छ । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशी नेकपा एमालेका जीवनराम श्रेष्ठसँग ३५४ मतान्तरले पराजित भएका छन् ।

एमालेका श्रेष्ठले १३ हजार ३ सय ७ मत पाउँदा कांग्रेसका जोशीले १२ हजार ९ सय ५३ मत पाएका थिए ।
जोशी कांग्रेसका आशलाग्दा नेताका रुपमा रहेका थिए । कांग्रेसले उनिसँग पराजयको आशा भने राखेको थिएन् ।