काठमाडौं ५ मा नेकपा (एमाले) का महासचिव कमरेड ईश्वर पोखरेल विजयी भएका छन् । पोखरेल २३ हजार ०२९ मत प्राप्त गरी विजयी भएका हुन् ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाशशरण महतले १३ हजार १६९ मतान्तर पाएका छन् ।

प्रतिक्रिया