नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला नवलपुर क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । उनी ३६ हजार ६५२ मत प्राप्त गरी बिजयी भएका हुन् ।
अधिकांश शीर्ष नेताहरु पराजित भएका बेला महामन्त्री शशांक कोइराला प्रतिनिधिसभा सदस्यमा निर्वा्चित भएर हृयाट्रिक गरेका छन् । चार नम्बर प्रदेशका १८ मध्ये १६ सिटको नतिजा आउँदा कांग्रेसबाट चुनाव जित्ने कोइराला पहिलो हुन् ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका भविश्वर पराजुलीले ३२ हजार ३०८ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया