कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट बिना मगर प्रतिनिधिसभा सदस्यमा निर्बाचित भएकी छिन् । मगर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी हुन् ।
पति प्रकाश दाहालको निधन भएको पीडालाई शक्तिमा बदल्दै बिना कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट ३८ हजार ४ सय ६७ मतका साथ विजयी भएकी हसन् ।
उनको निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेस उम्मेदवार दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत पाएका छन् ।
प्रतिक्रिया