माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन–३ मा निकटतम प्रतिद्वन्दी राप्रपा लोकतान्त्रिकका विक्रम पाण्डेसँगको मतान्तर बढाउँदै लगेका छन् ।
प्रचण्डले विक्रमको भन्दा ९ हजार ४ सय ६६ मतले अग्रता लिएका छन् ।
उनले ३६ हजार ५ सय ७७ मत प्राप्त गरिसकेका छन् भने उनका प्रतिद्वन्दी पाण्डेले २७ हजार १ सय ११ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया