१०१औ देवकोटा जयन्ती

१०१औ देवकोटा जयन्ती


समय : 28 November 2010 – दिउसो १२ बजे देखि ५,३० बजे
स्थान :
0riental Buffet
79 New Broadway, Ealing London W5 5AL
Tel No# 0208 8407 888

लन्चको १० पौण्ड मात्र
कार्यक्रमको उद्घोषण – लक्ष्मी राई (लारा) पहिलो चरण र
– दोश्रो जगत नवोदित
१. सभापतिको आसन ग्रहण – कावा. अध्यक्ष निला अधिकारी
२. प्रमुख अतिथीहरुको आसान ग्रहण – महामहिम राजदुत डा.चालिसे
३.विशेष अतिथीहरुको आसन ग्रहण – डा . देवी सुवेदी , विश्वविमोहन श्रेष्ठ
४. संघ सस्थाका प्रतिनिधिहरुको आसनग्रहण –
५. देवकोटाको फोटोमा माल्यार्पण- क्रमैले राजदुत अरु सबैले ……….
६.विशेष अतिथी द्वयलाई स्वागत – निला अधिकारी ( दोसल्ला) डा. सुधा श्रेष्ठ र सुशिला कार्की ( पुष्प गुच्छा )
७. स्वागत मन्तव्य _ जया राई (5 मिनट )
८. विभिन्न संघ सस्थाबाट पाल्नुहुने प्रतिनिधिहरुको स्वागत तथा सम्मान लगातर रुपमा कार्यक्रम सन्चाल रहे सम्म रही रहने छ (कार्यक्रम संचालक बाट )
९. गोपी कृष्ण प्रसाई – महाकवि देवकोटाको जीवनी, र साहित्यिक योगदान बारेमा चर्चा (10मिनट)
१०.विशेष अतिथीहरुको परिचय – डा. रुपक श्रेष्ठ (8मिनट)
११. केदार संकेत द्वारा लिखित – नियात्रा एथेन्सको झरीको लोकार्पण प्रमुख अतिथि द्वयबाट
१२. पुस्तक समिक्षा – होम परीवाग (नियात्रा एथेन्सको झरी)(8मिनट)
१३. खगेन्द्र पाठक : अनेसासलाई पुस्तकालय हस्तान्तरण
र मन्तव्य (नेपाली भाषा साहित्य,आज र भोलिको पुस्ता)(8मिनट )
लन्च ब्रेक ……
१४. . दीपक कोइराला – मन्तव्य,डायस्पोरामा नेपाली साहित्य,(5मिनट)
१५ . कविता वाचन –
१६. मन्तव्य सुरेश जंग शाह – वेलायतमा रहेका साहित्यिक संग र अरु सामाजिक सघसस्था संग कार्यगत एकता र (कविता) (8मिनट )
१७ .कविता वाचन :….
१८ . खगेन्द्र नेपाली – श्रव्य साहित्यको महत्व र भूमिका र ( कविता ) (8मिनट)
१९. कविता वाचन
२०. मन्तव्य : डा.राघब धिताल (5मिनट),मुरारी राज शर्मा(5मिनट),हरि सिं थापा (5मिनट),
प्रतिभा प्रतिष्ठानको प्रतिनिधिबाट(8मिनट) डा.सुर्य सुवेदी,(5 मिनट)
प्रभातको प्रतिनिधि (5मिनट )
२१. कविता वाचान :…….
२२. विशेष अतिथीको मन्तव्य र कविता – डा.देवी सुवेदी
२३. कविता वाचान :
२४. विशेष अतिथीको मन्तब्य र कविता – विश्व विमोहन श्रेठ
२५. प्रमुख अतिथिको मन्तब्य – डा. चालिसे
२६. समापन र धन्यवाद ज्ञापन र कविता – कावा अध्यक्ष निला अधिकारी
२७. समचार सम्प्रेसन – गणेश राई