नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी

नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार विजयी


नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार सुनसरी प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा  ३८ हजार ९ सय ७२ मत प्राप्त गरि विजयी भएका छन्।

नेकपा एमालेकी भगवती चौधरीले ३५ हजार ६ सय ९१ मत ल्याउँदा गच्छदारले ३८ हजार ९ सय ७२ मत प्राप्त गरे। विभिन्न विवादका बीच बीचबीचमा स्थगित हुँदै भएको गणना केहीबेरअघि मात्रै सकिएको हो।

प्रतिनिधिसभाको १६४ वटा निर्वाचन क्षेत्रकै अन्तिम नतिजा आइसकेकोमा गच्छदार अन्तिम निर्वाचित सांसद बनेका छन्।