१६५ वटै प्रतिनिधिसभा सदस्यमा निर्वाचन क्षेत्रको मतणना सकिएको छ । सबै निर्वाचन क्षेत्रको परिणाम सार्वजनिक भइसकेका छन् ।
यस्तो छ, दलगत अवस्था…
एमाले– ८०
माओवादी केन्द्र– ३६
कांग्रेस– २३
राजपा– ११
संघीय फोरम– १०
राप्रपा– १
नयाँ शक्ति– १
राष्ट्रिय जनमोर्चा– १
नेमकिपा– १
स्वतन्त्र –१
प्रतिक्रिया