शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिच भेटवार्ता भएको छ ।
भेटमा ओलीले राष्ट्रिय सभा सदस्यको विषयमा राष्ट्रपतिले चालेको कदमबाट पछि नहट्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई दव दिएका छन् ।
ओलीले काँग्रेसको अडानलाई फेल खुवाउनकै लागि भएपनि यो अडानमा राष्ट्रपति पछि हट्न नहुनेमा दबाब दिएका हुन् ।
ओलीले राष्ट्रपतिसँगको भेटका क्रममा राष्ट्रिय सभामा काँग्रेसले अडान लिएको एकल संक्रमणीय व्यवस्था संविधान विपरित रहेको भन्दै काँग्रेसले लिएको यो अडानलाई गैर संवैधानिक रहेको बताएका छन् ।
प्रतिक्रिया