क्यान अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध

क्यान अध्यक्षमा हेमन्त चौरसिया निर्विरोध


हेमन्तकुमार चौरासिया कम्प्युटर एशोसिएशन महासंघ नेपाल (क्यान) को अध्यक्षमा हेमन्तकुमार चौरसिया निर्विरोध चयन भएका छन् ।

अध्यक्षमा चौरासियाका मात्रै उम्मेदवारी परेपछि उन निर्बिरोध चयन भएका हुन् । क्यानका अनुसार केन्द्रीय अध्यक्षलगायत केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष तथा सदस्यहरु सबै पदमा निर्विरोध रुपमा चयन भएको हो ।