चौधरी आँखा अस्पतालको तत्वावधान र माछापुच्छ्रे बैंक लहानको आयोजनामा लहान नगरपालिका वडा नं २४ स्थित लेखनाथ निमाविमा शुक्रबार भएको आँखा शिविरमा ७० जनाको आँखा जाँच गरेको छ ।
तीमध्ये २२ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया भएको व्यवस्थापन स्वयंसेवक राजकुमार कोइरालाले जानकारी दिए ।
प्रतिक्रिया