प्रादेशिक राजधानी नतोकिएको भन्दै क्षेत्रिय प्रशासन कार्यालय धनकुटामा तोडफोड

प्रादेशिक राजधानी नतोकिएको भन्दै क्षेत्रिय प्रशासन कार्यालय धनकुटामा तोडफोड


प्रादेशिक राजधानी नतोकिएको भन्दै क्षेत्रिय प्रशासन कार्यालय धनकुटामा प्रर्दशनकारीले तोडफोड गरेका छन् ।

प्रादेशिक राजधानी बिराटनगर तोकेको बिरोधमा आज प्रर्दशनकारीले धनकुटाको क्षेत्रिय प्रशासन कार्यालयमा आगो लगाई तोडफोड गरेका हुन् ।

आन्दोलन परिचालन समितिको चारसय जतिको हुल कार्यालय पनि आगो लाएका थिए । आगलागीबाट कम्प्युटर, एसी, झ्यालको सिसा लगायतमा क्षति पुगेको छ । क्षतिको विस्तृत विववरण आउँन बाँकी छ ।

आगो भने अहिले नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ ।