अढाइ किलो कोकिनसहित थाइ नागरिक पक्राउ

अढाइ किलो कोकिनसहित थाइ नागरिक पक्राउ


प्रहरीले राजधानीको ठमेलबाट अढाइ किलो कोकिनसहित एक थाइ नागरिक र अर्का एकलाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय लागू अौषध नियन्त्रण विभागले कोकिनसहित ती दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले बिहीबार राति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

बजारमा एक ग्राम कोकिनको मूल्य २० हजार रुपैयाँ पर्ने बताइएको छ।