नेपाल टेलिकम १४ औं वर्षमा प्रवेश

नेपाल टेलिकम १४ औं वर्षमा प्रवेश


नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले आज १४औं वार्षिकोत्सव मनाउँदै छ ।

सो अवसरमा टेलिकमले केन्द्रीय कार्यालय प्राङगण, भद्रकालीप्लाजामा वार्षिकोत्सव समारोह आयोजना गरेको छ । कार्यक्रमलाई सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले विशेष सम्बोधन गर्नेछन् ।