विश्व क्रिकेट लिग डिभिजन–२ को लाइभ

विश्व क्रिकेट लिग डिभिजन–२ को लाइभ


नेपालले आयोजक नामिबियासँग आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को पहिलो खेलमा  प्रतिस्पर्धा गरिरहेको छ ।

टस जितेर पहिले फिल्डिङ गरिरहेको नेपालले पहिलो ओभरमै सफलता प्राप्त गरेको छ । सोमपाल कामीले पहिलो ओभरमा भान डेरलाई शून्य रनमा बोल्ड गरेका छन् । खेलको लाइभ हेर्नुहोस ।।

क्रिकइन्फो टेक्स्ट लाइभ

आइसिसीको लाइभ