नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ । मुख्य सचिव कृष्ण पौडेलका अनुसार बिहीबार बिहान ९ बजे कांग्रेसले पार्टी कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको हो ।
राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन नजिकिँदै गरेपछि आफ्नो धारणा बनाउन कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको जनाएको छ ।
प्रतिक्रिया