सार्वजनिक वित्त प्रशासन कमजोर

सार्वजनिक वित्त प्रशासन कमजोर


मुलुकको सार्वजनिक वित्त प्रशासन कमजोर रहेको पाइएको छ । महालेखा परिक्षकको कार्यलयले सार्वजनिक वित्त प्रशासन कमजोर रहेको भन्दै चिन्ता प्रकट गरेको हो ।

लेखा परीक्षण सल्लाहकार समितिको दशौं बैठकले मुलुकको सार्वजनिक वित्त प्रशासन कमजोर रहेको भन्दै चिन्ता प्रकट गरेको छ ।

बैठकले आन्तरीक नियन्त्रण प्रणाली र आन्तरीक लेखा परिक्षण प्रभावकारी बन्न नसकेकोमा पनि चिन्ता जाहेर गरेको छ ।

आर्थिक वर्षको अन्त्यमा बढी खर्च गर्ने प्रवृती रहेको भन्दै त्यसलाई निरुत्साहित गर्न आवश्यक रहेको बैठकले निश्कर्ष समेत निकालेको छ ।

सार्वजनिक खर्च प्रभावकारी नभएको प्रति चासो दिर्दै बैठकले नीति निर्माणमा स्वार्थ बाझिने कार्य समेत रोकिन जरुरी रहेको निचोड निकालेको छ ।

बैठक पछि जारी विज्ञप्ति…