शुक्रवार प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ६७औँ जन्मदिन मनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले बिहानै दुई वटा केक काटे ।
कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य ओली भने अलि ढिलो गरी सो समाहोरहमा उपस्थित भएकि थिइन् । प्रधानमन्त्री ओलीलाई शुभकामना दिन चिनियाँ राजदूतदेखि भारतीय राजदूतसम्म पुगेका थिए ।
प्रतिक्रिया