नेपाली क्रिकेटर सन्दिप लामिछानेले क्यारेवियन प्रियियर लिग खेल्ने पाउने भएका छन् ।
सन्दिप यसै सिजन आईपीएल टिम दिल्ली डेयर डेभिल्समा आवद्ध भएका हुन् ।
हाल विश्वकप छनोट खेल्न जिम्बाब्वेमा रहेका उनी आईपीएल खेल्न भारत जाने छन् ।
सन्दिपलाई सीपीएलको सेन्ट किट्स एण्ड नभिस पेट्रियर्सले ५ हजार डलरको बोली लगाएको छ ।
क्लबले सन्दिप क्यारेबियन लिगमा पूर्ण उपलब्ध हुने अपेक्षा गरेको छ ।
प्रतिक्रिया