राष्ट्रपति भण्डारी र पाकिस्तानका प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता हुँदै

राष्ट्रपति भण्डारी र पाकिस्तानका प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता हुँदै


राष्ट्रपति विद्यादेवी भण्डारी र इस्लामिक गणतन्त्र पाकिस्तानका प्रधानमन्त्री शहीद खकान अब्बासीबीच आज भेटवार्ता हुने भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा अहिले बिहान शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेटका क्रममा समसामयिक विषयमा छलफल हुने बुझिएको छ ।

आजै स्वदेश फर्कने तयारीमा रहेका पाकिस्तानका प्रधानमन्त्री अब्बासीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि भेट्ने कार्यक्रम रहेको बताइएको छ ।