बार्सिलोना क्वाटरफाइलनमा

बार्सिलोना क्वाटरफाइलनमा


बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा घरेलु टिम बार्सिलोना प्रवेश गरेको छ । चेल्सीलाई ३–० गोल अन्तरले हराउँदै बार्सिलोनाले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।

गएराति सम्पन्न अन्तिम १६ को दोस्रो लेगमा विजयी भएर बार्सिलोनाले क्वाटरफाइनलमा स्थानमात्र बनाएन लियोनल मेस्सीले १ सय गोलको रेकर्ड पनि पूरा गरे । घरेलु मैदानमा बार्सिलोनालाई जिताउन मेस्सीले दुई गोल गरेका थिए ।