पूर्वरजिष्ट्रार निलकण्ठलाल श्रेष्ठको निधन भएको छ । यही शोकको घडिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै कार्यालय र आंगिक क्याम्पसहरु आज एकदिनका लागि बन्द हुने भएका ह्न् ।
रजिष्ट्रार कार्यालयले एक सूचना जारी गरी आजको विदाबारे जानकारी गराएको हो ।
गत चैत ३० गते श्रेष्ठको निधन भएको थियो ।
प्रतिक्रिया