किन हट्यो टेनिस संघबाट ‘अखिल’ ?

किन हट्यो टेनिस संघबाट ‘अखिल’ ?


अखिल नेपाल लनटेनिस संघको नाम अब ‘नेपाल टेनिस संघ’ हुने भएको छ । संघको सातदोबाटोमा सम्पन्न आठौं वार्षिक साधारणसभाले संघको नाम परिवर्तन गर्ने निर्णयलाई पारित गरेको संघकी अध्यक्ष ज्योति राणाले जनाएकी छन् ।

यो भन्दाअघि अखिल नेपाल टेनिस संघवाट संघले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा टेनिस खेलका गतिविधिहरु संचालन गर्दै आएको थियो ।