अपाङ्गता भएका व्यक्तिका लागि जनचेतनामूलक कार्यक्रम

सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालले राजविराजमा अपाङ्गता भएका व्यक्तिका लागि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । सगरमाथा अपाङ्ग संघको स्थानीय व्यवस्थापनमा सम्पन्न कार्यक्रमका सहभागीहरुलाई आँखा तथा कानको स्वास्थ्यसम्बन्धी जनचेतना प्रवाह गरिएको संघका अध्यक्ष बलदेव मण्डलले बताए । सगरमाथा चौधरी आँखा अस्पतालले उदयपुरपछि सप्तरीमा अपाङ्गता भएका व्यक्तिहरुमाझ जनचेतना फैलाउन आँखा तथा कानको स्वास्थ्यसम्बन्धी जानकारी प्रदान…