छुट्टाछुट्टै चार दुर्घटनामा पाँचको मृत्यु

पाँचथरमा गएराति सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिंगेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम तामाङको मृत्यु भएको हो । निर्माणाधीन पुष्पलाल (मध्यपहाडी) लोकमार्गमा काम गरेर फर्कँदै गरेको बा.२क २९२० नम्बरको टिपर सडकबाट करिब सय मिटर तल झरेर दुर्घटना भएको हो ।…