प्रहरीकै मिलोमतोमा तस्करी

विशेष प्रतिनिधि, पश्चिम नवलपरासी भारतीय बजारबाट तस्करी गरेर ल्याइएको लेडिज कपडा सशस्त्र प्रहरीले पंचपेडाबाट बरामद गरेको छ । सशस्त्र प्रहरी बल बिओपी भुजहवाले कपडा बरामद गरेको हो । भारतदेखि भन्सार छली गरेर ल्याइएको करिब ८ लाख ६० हजार मूल्य बराबरको कपडा प्रतापपुर गाउँपालिका- ४ पंचपेडाबाट बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल…