छानबिन समितिको कार्यशैलीप्रति प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन सम्बन्धमा गठन भएको समितिको कार्यशैलीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । प्रतिष्ठानको तेस्रोसभा बैठकलाई प्रधानमन्त्री निवास बालुवाटारमा सम्बोधन गर्दै उनले समितिले कुलपतिलाई बुझाउनु पर्ने प्रतिवेदन विभिन्न सञ्चारमाध्यममा देखिनु उचित नभएको प्रतिक्रिया दिए । प्रतिष्ठानमा अनियमितता भएको विषयमा छानबिन गर्न सरकारले जेठ ३० गते एक समिति…