सनातन धर्मलाई स्थापित गर्न आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा– ३ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्बाचित महामन्त्री राजेन्द्र लिंगदेनलाई आज अभिनन्दन गरेको छ । यहाँ आयोजित कार्यक्रममा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र दिलविकास राजभण्डारीले उनलाई अभिनन्दन गर्दै संविधानमा लेखिए वा नलेखिए पनि सनातन धर्म हाम्रो व्यक्तिगत, सामाजिक एवं राष्ट्रिय जीवनसँग अभिन्न र अविभाज्य रूपमा गाँसिएकाले त्यसलाई स्थापित गर्नका लागि भूमिका निर्वाह गर्न…