रहेनन् सङ्गीतकार विजयसिंह मुनाल

प्रतिष्ठित एवम् जानेमानेका सङ्गीतकार विजयसिंह मुनालको निधन भएको छ । उहाँ ६७ वर्षका हुनुहुन्थ्यो । घुमघामको शिलशिलामा आफ्ना सहकर्मीहरूका साथ धनगडी गएका बेला गत आइतबार राती सुतेकै अवस्थामा सङ्गीतकार मुनालको निधन भएको उहाँका निकटजनबाट जानकारी मिलेको छ । बताइएअनुसार आइतबार बेलुका ९ बजे मुनालले काठमाडौंमा फोन गरी आफ्नी छोरी गायिका वृन्दासँग टीकापुर घुमघामको दिनभरिको रमाइलो…