‘गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष’ : मन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान गठबन्धन सरकार सहमतिका आधारमा पाँच वर्ष सञ्चालन हुने बताउनुभएको छ । प्रेस सेन्टर नेपाल मोरङद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले दलहरु अस्थिरताबाट जोगिन र कामका आधारमा वर्तमान सरकार अक्षरस सहमति पालना गरी पूर्ण समयसम्म सञ्चालन हुने दाबी गर्नुभयो । मन्त्री किरातीले भन्नुभयो, “इतिहासदेखि जातीय द्वन्द्व र साम्प्रदायिक…