जंगली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु, स्थानीय त्रसित

डम्बर निदाल, डडेल्धुरा डडेल्धुरामा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको अमरगढी नगरपालिका-३ डोटी घटालस्थित गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको आइतबार बिहान बदेलको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बिहान बँदेलको आक्रमणबाट घाइते पल्लेको डडेल्धुरा अस्पताल लैजाने क्रममा मृत्यु भएको बताए । पल्ले…