अस्मिता अधिकारीको ‘मुखै चिलाउनी’मा पुष्प र गीता

गायक रमण रेग्मी र गायिका अस्मिता अधिकारीको स्वर रहेको मुखै चिलाउनी बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दीपक शर्माको शब्द तथा संगीत रहेको सार्वजनिक गीतमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ । केशव राज भट्टको कोरियोग्राफी तथा निर्देशनमा तयार मुखै चिलाउनी एक प्रेमील जोडीको रोमान्टिक प्रेम कहानी हो हो । प्रेममा डुबेर खुशी खुशी जिन्दगी…