के हो ‘स्मार्ट सिटी’ ? बैङ्गलोर गर्दैछ अभ्यास

एकराज पाठक, बैङ्गलोर (भारत), रासस गएको भदौ २७ गते अपराह्न काठमाडौंको ट्राफिक अकस्मात अस्तव्यस्त भयो । त्रिभुवन विमानस्थलदेखि बानेश्वर हुँदै सोल्टी होटलसम्मको बाटो पूरै खाली गराइएकाले चक्रपथ जाम थियो । काठमाडौंवासी अचम्मित भए । यहाँ जाम त हुन्थ्यो नै तर यसरी घन्टौँसम्म विनासूचना राजधानीका सडक ठप्प भने हुदैनथे । समाचार कक्षको फोनंर त्यहाँ रहेका साथीहरूका…