रामघाट मेलाका लागि कपिलवस्तु नगरपालिकामा सार्वजनिक बिदा

कपिलवस्तु प्रतिनिधि कपिलवस्तु नगरपालिकाले कार्तिक पुर्णिमाका दिन लाग्ने रामघाट मेलाका लागि कार्तिक २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकामा बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको मेयर सुदीप पौडेलले जानकारी दिए । जिल्लाकै पुरानो र ठुलो रामघाट मेला यस क्षेत्रको पर्वकै रुपमा रहेकोले बिदा गरिएको उनले बताए । रामघाट मेला भर्न भारत तथा…