जापानमा आयोजना हुने रोधी साँझको तयारी पूरा

टोकियो प्रतिनिधि तमु धीं जापानको आयोजनामा हुने २४औँ रोधी साँझको लागि मङ्गोलियन हर्टका चर्चित पप तथा सेलो गायक राजु लामा जापान आइपुेका छन् । बुधबार जापान आइपुगेका गायक लामालाई तमु धीं जापानका पदधिकारीहरुले विमानस्थलमा न्यानो स्वागत गरे । त्यसलगत्तै साँझ पत्रकार सम्मेलन गरि आयोजकले कार्यक्रमबारे जानकारी गराउनुका साथै रोधी साँझको सबै तयारी पूरा भएको बताए…