हदबाट बेहदतिर -प्रेरणा श्रेष्ठ

विज्ञान तथा प्रविधिले मानवलाई आज सहज जीवन पद्धति प्रदान गरेको भए तापनि बढ्दो अमानवीय वृत्तिका कारण मानव आफूलाई सम्पूर्ण रूपमा सुरक्षित महसुस गर्दैनन् । २१औँ शताब्दीमा पनि यस विश्वमा जातीयता, देश, रंगभेद एवम् वर्गीय सङ्घर्षको समाचार अझै बढेको पाइन्छ । (more…)