विकास र समृद्धिका लागि राजनीतिमा महिला सहभागिता अपरिहार्य

महिलाको सहभागिता ३३ प्रतिशत हुने भने पनि न मन्त्रिमण्डलमा न अन्य क्षेत्रमा त्यो संख्यामा प्रतिनिधित्व भएको छ । पुरुष भएकै कारण विषयबस्तुको ज्ञानको आधारमा उ कमजोर छ भने पनि उ त्यो पदमा पुग्न ’योग्य’ ठानिन्छ भने महिला भएकै कारण योग्यता भएतापनि त्यो पदमा पुग्न पाएका हुँदैनन् । ✍ लिजा प्याकुरेल काफ्ले नेपालको जनसङ्ख्यामध्ये ५१ प्रतिशतभन्दा…