लण्डन / नेपालको भूकम्प पीडित गाउको पुन निर्माण गर्ने उदेश्यले लण्डनमा कोशिस प्रोजेक्ट शुरु भएको छ । मिस टिन, मास्टर एण्ड मिस लिटल नेपाल यूके टिमले संयुक्त रुपमा कोशिस प्रोजेक्ट शुरु गरेको हो । लण्डन फेशन हाउस र क्लिकटुरिच लिमिटेडले गरेको आइतबार लण्डनको ह्यारो स्थित गोल्डेन सिपमा भएको मास्टर एण्ड मिस लिटल नेपाल यूके नाइट…