भारतीय राष्ट्रिय काङ्ग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धी फेरि सङ्क्रमित भएकी छन् । यसअघि गत जुन २ मा कोरोना भाइरसबाट सङ्क्रमित उनी अहिले दोस्रोपटक सङ्क्रमित भएकी हुन् । नेतृ गान्धीमा सङ्क्रमण रहेको शनिबार पुष्टि गरिएको अधिकारीहरूले जनाएका छन् । उनलाई कुनै ठूलो स्वास्थ्य समस्या भने नरहेको बताइएको छ । उनी अहिले कोरोना भाइरस नियन्त्रणसम्बन्धी नियमअनुसार घरमा…