भारतमा उपराष्ट्रपति चयनका लागि मतदान

भारतमा उपराष्ट्रपति चयनका लागि शनिबार मतदान भएको छ । सबैभन्दा पहिले प्रधानमन्त्री नरेन्द्र मोदीले मतदान गरेर मतदान प्रक्रिया सुरु भएको एएनआईले जनाएको छ । उपराष्ट्रपतिको चयन संसद्बाट हुने भएकोले संघीय संसद्‌मा मतदान भएको हो । उपराष्ट्रपति चयनका लागि मतदान गर्न लोक सभा र राज्य सभाका सबै सांसद तथा मनोनित सदस्यहरू योग्य मानिन्छन् । स्थानीय समय…