तालिबान कमाण्डरसहित ३१ लडाकुको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी लुकेर बसेका १७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा बलले गरेको हवाई र स्थल कारबाहीमा तालिबान लडाकूका कमाण्डर मवलावी इस्माट इस्माटयारसहित १७ तालिबान लडाकूको घटनास्थलमा मृत्यु हुनुको साथै अन्य आठ घाइते भएका अफगान सेना प्रवक्ता मोहम्मद हानीफ रेजाईलाई उद्धृत गर्दै सिन्ह्वा…