लन्डन । हिजाे अाइतबार, फार्नबाेराेहमा भएकाे ग्रेटर रशमाेर नेपलिज कम्युनिटिकाे बाह्राैं अधिवेशनमा निर्विराेध रूपमा दुर्इ उपाध्यक्ष मध्यका एक उपाध्यक्ष अाेमप्रसाद थापा नयाँ अध्यक्षका रूपमा चुनिएका छन् । अर्का उपाध्यक्ष जीव वेलबासे याेपालि अध्यक्ष चुनिने हल्ला ज्यादा चलेकाे भए तापनि अन्त्यमा सहमतिकै अाधारमा लगातार चार वर्षसम्म उपाध्यक्ष चुनिएका थापाले नयाँ कार्यकारी समितिकाे नेतृत्व गर्ने भएका छन्…